असल छिमेकीमा हुनु पर्ने १२ गुण के के हुन् ?

छिमेकीलाइ झर्को लगाउने हल्ला गर्नु र छताछुल्ल चुलिएको बीन बक्स (फोहर–डिब्बा) देखिनु बेलायती समाजमा अभद्र छिमेकीको परिचय बन्ने गर्छ । तर यस्ता विषयले मात्र असल छिमेकीको निर्धारण गर्दैन र कानूनको पालना गर्ने तथा असल छिमेकी बन्ने छुप्रै आचरणले सभ्य नागरिकको झल्को दिने गर्छ । आफ्नो बारीभित्र फैलिएको छिमेकीको हाँगाबाट फल टिप्नुदेखि राति ८ बजेपछि हुबर … Continue reading असल छिमेकीमा हुनु पर्ने १२ गुण के के हुन् ?